लेबरको ‘महत्वाकांक्षी’ घोषणापत्र

लण्डन । आउँदो डिसेम्बर महिनाको १२ तारिखको लागि तय बेलायतको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै प्रमुख विपक्षी लेबर पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । १ सय ५ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गर्दै पार्टीका नेता जेरेमी कोर्बिनले जनतालाई साँच्चीकै परिवर्तनको महसुस गराउने प्रतिबद्धता गरेका छन् । बिबिसीका अनुसार यो घोषणापत्र कार्यान्वयन हुँदाको अवस्थामा सन् २०२४ … Continue reading लेबरको ‘महत्वाकांक्षी’ घोषणापत्र